नेपालमा कोरोनाको चौथो संक्रमित फेला

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् ।


Source: Ministry of Health and Population- Nepal

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै