कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै

जेठ २,२०७७
काठमान्डौ
महामारी कोरोना बाट मर्नेको संख्या ३ लाख भन्दा धेरै पुगेको छ। विश्व त्रास मा छ र अहिले सम्पुर्ण देशमा लकडाउन कडा गरीएको छ। कोरोनाले गर्दा कयौ मान्छेहरुले ज्यान गुमाईसकेका छन, विश्वमा ४४ लाख भन्दा धेरै कोरोना संक्रमित छन। नेपालमा पनी कोरोना संक्रमित दिन प्रतीदिन बढीरहेको छ। हाल को तथ्यांक अनुसार नेपालमा कोरोना लाग्नेको संख्या २४९ पुगेको छ।

नेपालको तथ्यांक
कोरोना संक्रमित: २४९ जना
सन्चो भएर घर फर्किएका: ३५ जना
उपचार भईरहेका: २१४



Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

नेपालमा कोरोनाको चौथो संक्रमित फेला