अमेरीकामा पुग्यो टपमा, ८५००० भन्दा बढी लाई कोरोना

बिश्वको महामारी को रुपमा फैलीएको कोरोना ले अमेरीका मा मात्रै ८५७४९ जनालाई समातेको छ।
हाल सूैभन्दा धेरै संक्रमित अमेरीकामा छन।
बिश्वभरी कोरोनाको कारन मर्नेको संख्या २४८८७ पुगीसकेको छ।

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

गल्ती के थियो? - नबिन बस्नेत द्वारा नबराज बि.क. मा समर्पीत

नेपालमा कोरोनाको चौथो संक्रमित फेला