ब्युटी पार्लर बन्द भएपछी केटीहरु पुगे डिप्रेसनमा

कोरोना भाईरसको महामारी फैलिए संगै नेपालमा पनी लकडाउन सुरु गरीयो। सबै पसलहरु बन्द भए।
ब्युटी पार्लर पनी बन्द भयो, गत ७ दिन देखी ब्युटी पार्लर बन्द भएका कारन कतिले टिकटक बनाउन पाएनन त कती BF संग भिडीयो मा बोल्न पाएका छैनन् जसको कारन केटीहरु डिप्रेसन मा पुगेका त कोहीको फेस लक को कारन मेकअप नभएर कयौ को फोन अनलक नभएको जानकारी हामीले पायौ।

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

गल्ती के थियो? - नबिन बस्नेत द्वारा नबराज बि.क. मा समर्पीत

नेपालमा कोरोनाको चौथो संक्रमित फेला