मिती: बैशाख २२, २०७७ काठमान्डौ, नेपाल सबैको हातमा मोबाईल र नेट यो आधुनिक समाज मा हुनु कुनै नौलो होईन, समय को बचत र समय को सदुपयोग गर्न बिभिन्न तरीका छन जस्मा एक हो सामाजीक संजाल टिकटक। हरेक दिन हजारौ नया युजर थपिन्छन तर मन जित्छन त कोही कोही ले मात्रै। यसैगरी नया अनुहार भुमीका न्यौपाने टिकटकमा जुडीय संगै दर्शकको मन जित्न सफल भएकी छिन। कक्षा १२ मा अध्य्यन गर्दै आएकी उनी अहीले टिकटकमा धेरैको मन लोभ्याउन थालेकी छिन। चम्किलो मुहार, अगाडी को दाराले गर्दा उनी झन धेरैको मन जित्न सफल भएकी हुन। भिडीयो :
काठमान्डौ, नेपाल जेठ १४, २०७७ गल्ती के थियो? : पश्चिम नेपाल रुकुम को घटना को बिबरण कबिता मा। - नबिन बस्नेत उ: देखे उसलाई एकै नजरमा, माया बसेछ माया गाढीदै गयो, जात तिर ध्यान दिनै भुलिएछ बुढी हाम्रो लभ परेको त ३ बर्ष पो भयो आउ अब बिहे गरी संगै बसौ, तिमी टाढा हुँदा ध्यान अन्तै गयो। माया गर्दा गर्दै एक्कासी मलाई जात को याद आयो त कालो डुम कहॉ आईस भनेर मेरो बुढीको आमाले करायो म निर्दोष थिए तैपनी १ रात चिसो त्यो जेलमा जबरजस्ती थुनायो। अब त अत्ती भयो बुढी भागेर बिहे गरौ कि त संगै बॉचौ कि त संगै मरौ हार म खादीन तिम्लाई लिन आउछु डराएर लादीन तिम्लाई ऑगन बाटै हात समाएर उठाउछु। उनी: एक्लै न आउ प्रिय आमाले मार्लीन तल्लो जातको हो भनेर गाउलेलाई झार्लीन साथीहरु धेरै ल्याउ प्रिय एक्लै भए आमाले भेरी नदी पार्लीन उ: हुन्छ बुढी आउछु तिम्लाई लिन चिन्ता नगर संगै तरौला हामी त्यो भेरीको बगर तर, समय परीवर्तन भईदियो। साथीहरु: भाग साथीहो भाग ढुंगाहरु बज्न थाले ऐआ आमा चोट लाग्यो टाउको सबको फुट्न थाले अगाडी १०० जना पछाडी हेर्छु २०० जना के आपत्ती आईलाग्यो कसैको माया माग्न गाथीम यार
नेपालमा कोरोना भाइरस (कोभिड-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । Source: Ministry of Health and Population- Nepal
Comments
Post a Comment