बलात्कार गरी मारीएको आज ६४८ दिन पुरा

फोटो: निर्मला पन्त
चैत्र ३०,२०७६
निर्मला पन्त:
११ बर्षीय बालीका साउन १० गते,२०७५ साल मा फेला पर्छिन, माफ गर्नु होला शरीर त हुन्छ तर सास हुदैन। बुझ्दै जॉदा थाहा हुन्छ हजुर उनलाई त बलात्कार गरी हत्या पो गरीएको रहेछ।

देशभरी आन्दोलन हुन्छ, सामाजीक अभियन्ता देखी लिएर पुरा देश बासी नै आगो सरह उर्लीन्छन। तर अफसोस केही समयपछी सब चुप लाग्छन। केही समय त देश ब्यापी निर्मला पन्तको मात्रै कुरा हुन्छ जता ततै, पछी सब मौन।

आज निर्मला पन्त लाई बलात्कार पछी मारीएको ६४८ दिन पुरा भएको छ। लगभब १ बर्ष ९ महीना १३ दिन पुरा भएको छ। सब मौन भईसकेका छन। न त न्याय मिल्यो न त त्यपछी कसैले आवाज नै उठायो। सरकारले यो बिषयलाई लिएर केही जानकारी अहिले सम्म नि दिएको छैन।

फोटोहरु:



सामाजीक अभियन्ता नबिन बस्नेत 
महीला अधिकार कर्मी
सावीत्री सुबेदी र जास्मीन ओझा।

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

नेपालमा कोरोनाको चौथो संक्रमित फेला

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै