कोरोनाले लग्यो ८७०० भन्दा बढिको ज्यान


चैत्र २७, २०७६
नेपाल टाईम्स: १:३८ राती

बिश्व अहीले त्रास मा छ, कोरोनाको संक्रमन दिन प्रति दिन बढिरहेको छ। डब्लु. एच. ओ. ले बिश्वकै महामारीको रुपमा लिईसकेको छ। बिश्वभरी अहीले सम्म ८७,६१७ जनाले ज्यान कोरोना को कारन गुमाईसकेका छन। बिश्वभरी नया तथ्यांक अनुसार १४,९६,३३५ जनालाई कोरोना लागीसकेको छ।

कोरोनाले नेपालमा कस्तो असर गर्दै छ?

कोरोनाले नेपालमा पनी असर देखाईसकेको छ जसमा अहिले सम्म:
नमुना परीक्षण : २ हजार ३ सय ६६ जना
आइसोलेसन : १ सय ३४ जना
क्यारेन्टाइनमा : ८ हजार ५ सय ८० जना
रेडजोनमा : १ सय ७५ जना
लाई राखीएको छ। जसमा अहिले सम्म
संक्रमित: ९ जना
उपचारारत: ८ जना
निको भएको: १ जना।

सरकारले गरेको लकडाउन लाई पालन गर्न हामी सबै अनुरोध गर्दछौ।

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

गल्ती के थियो? - नबिन बस्नेत द्वारा नबराज बि.क. मा समर्पीत

नेपालमा कोरोनाको चौथो संक्रमित फेला