दर्शक को मन जित्दै भुमिका
मिती: बैशाख २२, २०७७
काठमान्डौ, नेपाल
सबैको हातमा मोबाईल र नेट यो आधुनिक समाज मा हुनु कुनै नौलो होईन, समय को बचत र समय को सदुपयोग गर्न बिभिन्न तरीका छन जस्मा एक हो सामाजीक संजाल टिकटक। हरेक दिन हजारौ नया युजर थपिन्छन तर मन जित्छन त कोही कोही ले मात्रै। यसैगरी नया अनुहार भुमीका न्यौपाने टिकटकमा जुडीय संगै दर्शकको मन जित्न सफल भएकी छिन। कक्षा १२ मा अध्य्यन गर्दै आएकी उनी अहीले टिकटकमा धेरैको मन लोभ्याउन थालेकी छिन। चम्किलो मुहार, अगाडी को दाराले गर्दा उनी झन धेरैको मन जित्न सफल भएकी हुन।
भिडीयो:
Bhumika diju congrate❤❤
ReplyDelete