नेपाली क्यारीमिनाटी

काठमान्डौ, नेपाल
जेष्ठ २७,२०७७

क्यारीमिनाटी भन्न बित्तीकै सबैको दिमाग मा एउटै कुरा आउँछ त्यो हो रोस्टर। अजए नागर गरेको २० बर्षीय क्यारीमिनाटीले करोडौको दिलमा राज गरीसकेको छन। अब कुरा गरौ नेपाली क्यारीमिनाटी नाम पाएक व्यक्ती नबिन बस्नेत को।
नबिन बस्नेत धेरै ले चिनेको अनी देखेको एक व्यक्ती हुनुहुन्छ जो २ बर्ष देखी सामाजीक सेवामा लागी धेरैको मन जित्न सफल भईसक्नु भएको छ। लकडाउनले गर्दा कतै जान नमिल्ने, क्यारीमिनाटी को सपोर्ट गर्न र नेपालमा पनी रोस्टींग गर्न सकिन्छ भन्ने बिश्वासका साथ उँहा ले टिकटकमै रोस्ट सुरु गर्नु भयो, पहीलो भिडीयो नै धेरै दर्शक ( करीब ४५,०००) ले हेरेपछी उहॉले हो म गर्न सक्छु रोस्ट भनेर लगातार भिडीयो अपलोड गर्न थाल्नु भो। सुरुमा धम्कि पनी आएछन तर पनी केही वास्ता नदी रोस्टींग गर्नु भयो। अहीले धेरै ले सुन्नु अनी देख्नु भएको छ नबिन जी को प्रख्यात डाईलग ' वा. वा. वा।
लेखक: प्रेम तिम्लसिना


Comments

Post a Comment

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

नेपालमा कोरोनाको चौथो संक्रमित फेला

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै