टायर बालेर देश बनाउछौँ | प्रचन्ड

 

माघ २३, काठमाडौं 

निर्मला का लागि सडकमा नउत्रिएका झोले नेताहरु आफ्नो कुर्सि बचाउन सडकमा उत्रिएका छन्। बुद्ध जन्मेको देशमा टायर बाल्दै देश बनाउछौँ रे। जनतालाई झुटो आश्वासन दिई नेपाल बेच्न पनि पछि नपर्लान भन्न सकिन्न।

Comments

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

नेपालमा कोरोनाको चौथो संक्रमित फेला

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै