सामाजिक अभियन्ता नबिन बस्नेत कस्टडिमा

 

माघ २३, काठमाडौं

भाषण गर्ने क्रममा सामाजिक अभियन्ता नबिन बस्नेत ले प्रचन्ड को गुनगान गाईरहेका एक नेतालाई झापड हानेका छन्। किर्तिपुर का दोबाटोमा ऊत्त कार्यक्रम आयोजना गरिएको थियो। झापड किन हानेको भनेर प्रश्न गर्दा नबिन भन्छन् ' टायर बाल्दै देश बनाउछौँ रे, अनि यस्तो भन्दा म तालि बजाउँदै बस्नु?' नबिन बस्नेत २ बर्स देखि बिभिन्न किसिमका सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ।

प्रहरीको अनुसार उहाँ लाई ८ बजे सम्म कस्टडिमा राखिने छ।

Comments

Post a Comment

Popular posts from this blog

दर्शक को मन जित्दै भुमिका

नेपालमा कोरोनाको चौथो संक्रमित फेला

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै