Posts

सामाजिक अभियन्ता नबिन बस्नेत कस्टडिमा

Image
  माघ २३, काठमाडौं भाषण गर्ने क्रममा सामाजिक अभियन्ता नबिन बस्नेत ले प्रचन्ड को गुनगान गाईरहेका एक नेतालाई झापड हानेका छन्। किर्तिपुर का दोबाटोमा ऊत्त कार्यक्रम आयोजना गरिएको थियो। झापड किन हानेको भनेर प्रश्न गर्दा नबिन भन्छन् ' टायर बाल्दै देश बनाउछौँ रे, अनि यस्तो भन्दा म तालि बजाउँदै बस्नु?' नबिन बस्नेत २ बर्स देखि बिभिन्न किसिमका सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको छ। प्रहरीको अनुसार उहाँ लाई ८ बजे सम्म कस्टडिमा राखिने छ।

टायर बालेर देश बनाउछौँ | प्रचन्ड

Image
  माघ २३, काठमाडौं   निर्मला का लागि सडकमा नउत्रिएका झोले नेताहरु आफ्नो कुर्सि बचाउन सडकमा उत्रिएका छन्। बुद्ध जन्मेको देशमा टायर बाल्दै देश बनाउछौँ रे। जनतालाई झुटो आश्वासन दिई नेपाल बेच्न पनि पछि नपर्लान भन्न सकिन्न।

नेपाली क्यारीमिनाटी

Image
काठमान्डौ, नेपाल जेष्ठ २७,२०७७ क्यारीमिनाटी भन्न बित्तीकै सबैको दिमाग मा एउटै कुरा आउँछ त्यो हो रोस्टर। अजए नागर गरेको २० बर्षीय क्यारीमिनाटीले करोडौको दिलमा राज गरीसकेको छन। अब कुरा गरौ नेपाली क्यारीमिनाटी नाम पाएक व्यक्ती नबिन बस्नेत को। नबिन बस्नेत धेरै ले चिनेको अनी देखेको एक व्यक्ती हुनुहुन्छ जो २ बर्ष देखी सामाजीक सेवामा लागी धेरैको मन जित्न सफल भईसक्नु भएको छ। लकडाउनले गर्दा कतै जान नमिल्ने, क्यारीमिनाटी को सपोर्ट गर्न र नेपालमा पनी रोस्टींग गर्न सकिन्छ भन्ने बिश्वासका साथ उँहा ले टिकटकमै रोस्ट सुरु गर्नु भयो, पहीलो भिडीयो नै धेरै दर्शक ( करीब ४५,०००) ले हेरेपछी उहॉले हो म गर्न सक्छु रोस्ट भनेर लगातार भिडीयो अपलोड गर्न थाल्नु भो। सुरुमा धम्कि पनी आएछन तर पनी केही वास्ता नदी रोस्टींग गर्नु भयो। अहीले धेरै ले सुन्नु अनी देख्नु भएको छ नबिन जी को प्रख्यात डाईलग ' वा. वा. वा। लेखक: प्रेम तिम्लसिना

गल्ती के थियो? - नबिन बस्नेत द्वारा नबराज बि.क. मा समर्पीत

Image
काठमान्डौ, नेपाल जेठ १४, २०७७ गल्ती के थियो? : पश्चिम नेपाल रुकुम को घटना को बिबरण कबिता मा। - नबिन बस्नेत उ: देखे उसलाई एकै नजरमा, माया बसेछ माया गाढीदै गयो, जात तिर ध्यान दिनै भुलिएछ बुढी हाम्रो लभ परेको त ३ बर्ष पो भयो आउ अब बिहे गरी संगै बसौ, तिमी टाढा हुँदा ध्यान अन्तै गयो। माया गर्दा गर्दै एक्कासी मलाई जात को याद आयो त कालो डुम कहॉ आईस भनेर मेरो बुढीको आमाले करायो म निर्दोष थिए तैपनी १ रात चिसो त्यो जेलमा जबरजस्ती थुनायो। अब त अत्ती भयो बुढी भागेर बिहे गरौ कि त संगै बॉचौ कि त संगै मरौ हार म खादीन तिम्लाई लिन आउछु डराएर लादीन तिम्लाई ऑगन बाटै हात समाएर उठाउछु। उनी: एक्लै न आउ प्रिय आमाले मार्लीन तल्लो जातको हो भनेर गाउलेलाई झार्लीन साथीहरु धेरै ल्याउ प्रिय एक्लै भए आमाले भेरी नदी पार्लीन उ: हुन्छ बुढी आउछु तिम्लाई लिन चिन्ता नगर संगै तरौला हामी त्यो भेरीको बगर तर, समय परीवर्तन भईदियो। साथीहरु: भाग साथीहो भाग ढुंगाहरु बज्न थाले ऐआ आमा चोट लाग्यो टाउको सबको फुट्न थाले अगाडी १०० जना पछाडी हेर्छु २०० जना के आपत्ती आईलाग्यो कसैको माया माग्न गाथीम यार

कोरोनाबाट मर्ने को संख्या ३ लाख भन्दा धेरै

Image
जेठ २,२०७७ काठमान्डौ महामारी कोरोना बाट मर्नेको संख्या ३ लाख भन्दा धेरै पुगेको छ। विश्व त्रास मा छ र अहिले सम्पुर्ण देशमा लकडाउन कडा गरीएको छ। कोरोनाले गर्दा कयौ मान्छेहरुले ज्यान गुमाईसकेका छन, विश्वमा ४४ लाख भन्दा धेरै कोरोना संक्रमित छन। नेपालमा पनी कोरोना संक्रमित दिन प्रतीदिन बढीरहेको छ। हाल को तथ्यांक अनुसार नेपालमा कोरोना लाग्नेको संख्या २४९ पुगेको छ। नेपालको तथ्यांक कोरोना संक्रमित: २४९ जना सन्चो भएर घर फर्किएका: ३५ जना उपचार भईरहेका: २१४

दर्शक को मन जित्दै भुमिका

Image
मिती: बैशाख २२, २०७७ काठमान्डौ, नेपाल सबैको हातमा मोबाईल र नेट यो आधुनिक समाज मा हुनु कुनै नौलो होईन, समय को बचत र समय को सदुपयोग गर्न बिभिन्न तरीका छन जस्मा एक हो सामाजीक संजाल टिकटक। हरेक दिन हजारौ नया युजर थपिन्छन तर मन जित्छन त कोही कोही ले मात्रै। यसैगरी नया अनुहार भुमीका न्यौपाने टिकटकमा जुडीय संगै दर्शकको मन जित्न सफल भएकी छिन। कक्षा १२ मा अध्य्यन गर्दै आएकी उनी अहीले टिकटकमा धेरैको मन लोभ्याउन थालेकी छिन। चम्किलो मुहार, अगाडी को दाराले गर्दा उनी झन धेरैको मन जित्न सफल भएकी हुन। भिडीयो :

बलात्कार गरी मारीएको आज ६४८ दिन पुरा

Image
फोटो: निर्मला पन्त चैत्र ३०,२०७६ निर्मला पन्त : ११ बर्षीय बालीका साउन १० गते,२०७५ साल मा फेला पर्छिन, माफ गर्नु होला शरीर त हुन्छ तर सास हुदैन। बुझ्दै जॉदा थाहा हुन्छ हजुर उनलाई त बलात्कार गरी हत्या पो गरीएको रहेछ। देशभरी आन्दोलन हुन्छ, सामाजीक अभियन्ता देखी लिएर पुरा देश बासी नै आगो सरह उर्लीन्छन। तर अफसोस केही समयपछी सब चुप लाग्छन। केही समय त देश ब्यापी निर्मला पन्तको मात्रै कुरा हुन्छ जता ततै, पछी सब मौन। आज निर्मला पन्त लाई बलात्कार पछी मारीएको ६४८ दिन पुरा भएको छ। लगभब १ बर्ष ९ महीना १३ दिन पुरा भएको छ। सब मौन भईसकेका छन। न त न्याय मिल्यो न त त्यपछी कसैले आवाज नै उठायो। सरकारले यो बिषयलाई लिएर केही जानकारी अहिले सम्म नि दिएको छैन। फोटोहरु : सामाजीक अभियन्ता नबिन बस्नेत  महीला अधिकार कर्मी सावीत्री सुबेदी र जास्मीन ओझा।